विराटनगर भर्सेस सुदूरपश्चिम : अर्को ‘हाइ-भोल्टेज म्याच’
लगातार ६ खेलमा जित निकालेको सुदूरपश्चिमले अन्तिम पराजय भोगेको थियो। सुदूरपश्चिमलाई हराएको थियो, विराटनगर किंग्सले। त्यसैले लिग चरणको अन्तिम खेलको ‘रिम्याच’ को रूपमा मंगलबारको पहिलो क्वालिफायर खेल हुनेछ।