पहिलो पटक चल्यो सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ, चितवनविरुद्ध प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सको ओपनर क्रिस लिनले अर्धशतक प्रहार गरेका छन् । क्रिसले ४२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । यस सिजनमा उनको यो व्यक्तिगत पहिलो अर्धशतक हो । सिजनको अघिल्ला पाँच खेलमा क्रिसको […]