युरोपमा पहिलो पटक भेटियो डिप्लोडोकस डाइनासोरको जीवाश्म

प्यालेन्टोलोजिस्टहरूले उत्तर अमेरिका बाहिर पहिलो पटक डिप्लोडोकस डाइनासोरको उपस्थिति पुष्टि गरेका छन् । यो खोजले अन्तिम जुरासिक कालमा यो चर्चित डाइनासोर कहाँ–कहाँ बस्थ्यो भन्नेबारे वैज्ञानिकहरूको बुझाइलाई बदलेको छ । फन्डासियोन कोन्हुन्तो प्यालेन्तोलोहिको दे तेरुएल–दिनोपोलिसका अनुसन्धानकर्ताहरूले यो …