आक्रमणकारी ड्रोनले जेलेन्स्कीको विमानमा झण्डै गर्‍यो हमला!

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की विमानसँग एउटा जेट इन्जिनयुक्त आक्रमणकारी ड्रोन झन्डै ठोकिएको खुलासा भएको छ।