संसदमा परराष्ट्रमन्त्रीले भने : बाढीपछि उद्धारमा १३ हेलिकप्टर परिचालन गरेका छौँ

काठमाडौं– सरकारले तिब्बतबाट नेपालतर्फ आएको बाढीबाट प्रभावितको खोज तथा उद्धारका लागि रसुवा र नुवाकोटमा नेपाली सेना र निजी क्षेत्रका १३ वटा हेलिकप्टर परिचालन गरेको जनाएको छ ।   बुधबार प्रतिनिधिसभा बैठकमा खोज तथा उद्धारका लागि भएका कामका बारे जानकारी गराउँदै परराष्ट्रमन्त्री शिशिर खनालले प्रभावकारी रुपमा खोज तथा उद्धारका लागि सरकार गम्भीर रहेको भन्दै नेपाली सेना र […]