रास्वपा अनुशासनको कक्षा दिन्छ, सांसद आचरण सुधार्दैनन्

२९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले औपचारिक कार्यक्रम राखेर आफ्ना सांसदलाई दुई पटक अनुशासनको कक्षा दिइसकेको छ । निर्वाचनको अन्तिम परिणाम आइसकेपछि चैतको पहिलो साता सांसदहरूका लागि अभिमुखीकरण राखेको थियो । त्यसपछि …