घरमै थालिएको 'खजुरीको' यसरी बन्यो विदेशी बजारसम्म पुग्ने ब्रान्ड

पफको बजारमा 'खजुरीको' ले ठूलो हिस्सा ओगटेको छ। झन्डै तीन दशकदेखि खजुरीकोको यात्रा एउटा सानो बेकरीबाट सुरू भएको हो।