संसदमा प्रश्न उठेपछि स्टाटसमा प्रधानमन्त्रीको दाबी : उद्योगहरूमा सुधार देखिन थाल्यो

२३ साउन, काठमाडौं । पछिल्ला केही दिनयता बजारमा एलपी ग्याँसको अभाव देखिएको भन्दै सरकारमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन शाहले भने राष्ट्रिय उद्योग तथा संस्थानमा सुधारका प्रयास भइरहेको दाबी गरेका छन् । प्रतिनिधिसभामा सरकारको कामकारबाही र …