सुनसरी र सिरहाको घटनाप्रति ओलीको आपत्ति, सरकारले अत्यधिक बल प्रयोग गरेको आरोप

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीको देवानगञ्जबाट सुरु भएको तनाव अन्य क्षेत्रमा समेत फैलिएको भन्दै सरकारलाई तत्काल हिंसात्मक अवस्था रोक्न र संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन्। सार्वजनिक वक्तव्य जारी गर्दै ओलीले सुनसरीमा स्थानीय युवा ओमप्रकाश मेहता र सिरहामा गणेश यादवको गोली लागेर मृत्यु भएको उल्लेख गरेका छन्। अन्य नागरिक गम्भीर घाइते […]