एसियन गेम्समा अफगानिस्तान १०२ रनमै सीमित, नेपाललाई १०३ रनको लक्ष्य

काठमाडौँ । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसामु प्रभावशाली बलिङ प्रदर्शन गर्दै १०२ रनमै सीमित गरेको छ। निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको हो। अब नेपालले जितका लागि १०३ रन बनाउनुपर्नेछ। अफगानिस्तानका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले समान […]