कर्मचारीलाई गृहमन्त्रीको चेतावनी- एक रुपैयाँ खाएको थाहा पाए एक्सनमा उत्रिन्छु
१ साउन, गोरखा । गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहको नाममा सेवाग्राहीबाट पैसा लिएको थाहा पाए कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । शुक्रवार गृहजिल्ला गोरखा आएका बेला जिल्ला प्रशासन कार्यालयमा भएको कर्मचारीसँगको भेटमा गृहमन्त्री …