१७ असार, काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाइका लागि प्रस्तावित व्यक्तिको विवरण समितिमा मात्रै सीमित नराखी समयमै सार्वजनिक गर्नुपर्ने बताएकी छन् ।
बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा भएको आगामी सुनुवाइ सम्बन्धी …