उत्तर कोरिया भ्रमण गर्दै सी जिनपिङ : रुस नजिक पुगेका किमलाई रिझाउने प्रयास

चिनियाँ राष्ट्रपति सी जिनपिङले यसअघि उत्तर कोरिया भ्रमण गर्दा त्यहाँका शासक किम जोङ उन संकटमा थिए । अमेरिकी प्रतिबन्धका कारण किम निकै दबाबमा थिए । अमेरिकासँगको आणविक वार्ता असफल हुँदा उत्तर कोरियाले त्यस्तो दबाब झेल्नुपरेको थियो …