भन्सारमा एमआरपी अनिवार्य गरिएपछि जाँचपास ठप्प, नाकामा रोकिए १ हजार कन्टेनर

१६ वैशाख, काठमाडौं । सरकारले १५ वैशाखदेखि विदेशबाट आयात हुने सामानमा पनि अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल लगाउन अनिवार्य गरेपछि आयात हुने अधिकांश सामानको भन्सार जाँचपास ठप्प बनेको छ । ३० चैतमा वाणिज्य विभागले सूचना जारी …