बेसहारा नागरिकको संरक्षणको जिम्मा पनि सरकारको नै हो भन्ने कुरा बिर्सनु हुन्न : लिङ्देन
अध्यक्ष लिङ्देनले यस क्रममा जसरी सार्वजनिक क्षेत्र र सम्पत्तिको संरक्षण गर्ने दायित्व सरकारको हो त्यसैगरी घरबारविहीन बेसहारा नागरिकको संरक्षणको जिम्मा पनि सरकारको नै हो भन्ने कुरा जनप्रतिनिधिहरूले बिर्सन नहुने बताए।