आज २०८३ साल जेठ ९ गते शनिबार। अधिक जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२६ मे २३ तारिख। युगकवि सिद्धिचरण श्रेष्ठ जन्मजयन्ती। शनिबार शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ । […]