तेस्रो त्रैमासमै निर्यात व्यापार २ खर्बमाथि

७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ तेस्रो त्रैमासिक अवधि (साउन-चैत) भित्रै निर्यात व्यापार २ खर्बमाथि पुगेको छ । यो आँकडा गत वर्ष सोही अवधिको तुलनामा १८.४६ प्रतिशत धेरै हो । भन्सार विभागका अनुसार अघिल्लो …