यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं – सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले पत्रकार सम्मेलनमार्फत् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । मन्त्री पोखरेलका अनुसार, आजको बैठकले विभिन्न समसामयिक विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ । विशेषगरी पछिल्लो समय चर्चामा रहेको जेनजी आन्दोलनसँग सम्बन्धित […]