अमेरिका बस्ने एक युवतीले अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ ले बलात्कार गरेको आरोप लगाइन् । सामाजिक सञ्जालमा उनले एक वर्षअगाडि आफूमाथि बलात्कार गरेको बताएकी हुन् । बलात्कृत भएपछि आफू पूर्ण रूपमा टुटेको र परिवारको इज्जतका कारण लामो समयसम्म केही भन्न नसकेको बताएकी छिन् । अहिले हिम्मत जुटाएर सत्य ओकलेको बताउँदै उनले दोषीले […]