केशव दाहालको नयाँ उपन्यास ‘इथा’ लोकार्पण

२३ चैत, काठमाडौं । लेखक एवम् स्तम्भकार केशव दाहालको नयाँ उपन्यास ‘इथा’ लोकार्पण गरिएको छ । शनिबार भक्तपुरमा आयोजित विशेष समारोहमा पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रममा शिल्पी थिएटरले उपन्यास ‘इथा’माथि तयार पारेको गीति नाटक प्रस्तुत …