मिन आङ ह्लाइङ नागरिक सत्तातर्फ, राष्ट्रपतिको मार्ग खुल्यो

एजेन्सी– म्यान्मामा पाँच वर्षदेखि सैन्य शासन सञ्चालन गर्दै आएका मिन आङ ह्लाइङ अब औपचारिक रूपमा नागरिक संरचनाभित्रबाट सत्ता सञ्चालन गर्ने दिशामा अघि बढेका छन्। उनलाई उपराष्ट्रपति पदका लागि मनोनयन गरिएको र सैन्य कमान्डरको जिम्मेवारीबाट हटाइएको घटनाले नागरिक राष्ट्रपतिको रूपमा सत्तामा निरन्तरता दिने बाटो खुलाएको हो। सन् २०२१ मा आङ सान सुकी नेतृत्वको निर्वाचित सरकार अपदस्थ […]