युद्धविरामका लागि अमेरिकाले राखेको १५ बुँदे वार्ताको प्रस्ताव इरानद्वारा अस्वीकार

एजेन्सी । युद्धविरामका लागि अमेरिकाले राखेको १५ बुँदे वार्ताको प्रस्ताव इरानले अस्वीकार गरेको छ । अमेरिकाले पाकिस्तानमार्फत वार्ताका लागि पठाएको प्रस्ताव इरानले अस्विकार गरेको हो । सार्वजनिक हुन बाँकी यो प्रस्तावमा इरानले आफ्नो आणविक पूर्वाधार हटाउनुपर्ने र त्यसबापत अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने शर्त राखेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इरानले आफ्ना केही शर्त पूरा भएपछि […]