सरकारले सुकुम्वासीलाई १५ हजार रुपैयाँ घरभाडा दिएपनि कोठा चाहिँ कसले दिने ?

काठमाडौँ- सरकारले गत वैशाख ११ गते काठमाडौंको थापाथली र गैरीगाउँलगायत स्थानका सुकुम्वासी बस्तीमा रहेका टहराहरु भत्काउन सुरु गरेको थियो । ती क्षेत्रमा बसोबास गर्ने अधिकांश सुकुम्वासीले पनि कुनै अवरोध नगरी स्वस्फुर्त रुपमा टहरा खाली गरेर सरकारलाई सहयोग गरेका थिए । यसो हुनुको मुख्य कारण प्रशासनले जारी गरेको सूचना थियो । सूचनाको छैटौँ बुदाँमा १०/१५ दिनभित्र […]