विदेशको पिआर लिएर बसेका सरकारी कर्मचारीलाई कारबाहीको तयारी, छानबिन सुरु

विदेशमा पिआर (स्थायी आवासीय अनुमति) लिएर बसेका कर्मचारीलाई सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कारबाहीको तयारी गरिएको छ। भूमि व्यवस्था, सहकारी, तथा सङ्घीय मामिला अनि सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गर्दै कारबाहीको प्रक्रिया अघि बढाएको हो। मन्त्रालयले सूचना जारी गर्दै अध्ययन बिदा वा […]