इनड्राइभ फेरि एकपटक विश्वकै दोस्रो सबैभन्दा धेरै डाउनलोड हुने राइड–हेलिङ एप बनेको छ । ४८ देशमा सञ्चालनमा रहेको ग्लोबल मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले लगातार चौथो वर्ष यो उपलब्धि कायम राख्न सफल भएको हो । बजार विश्लेषण संस्था सेन्सर टावरका अनुसार ट्राभल विधाअन्तर्गत विश्वव्यापी रूपमा सबैभन्दा धेरै डाउनलोड हुने एपहरूको सूचीमा इनड्राइभ चौथो स्थानमा पुगेको […]