सिद्धार्थ इक्विटी फण्ड २ को इकाई खरिदका लागि आवेदन दिने समय थप

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष सिद्धार्थ इक्विटी फण्ड २ को इकाई खरिदका लागि आवेदन दिने समय थप भएको छ । इकाई खरिदका लागि अब जेठ ४ गतेसम्म आवेदन दिन सकिने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई […]