इनिशा विकको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । इनिशा विकको न्यायको माग गर्दै बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। विभिन्न नागरिक समूह तथा अधिकारकर्मीहरू सडकमा उत्रिएर घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन्। प्रदर्शनकारीहरूले पीडितलाई न्याय दिलाउन राज्यले निष्पक्ष छानबिन गर्नुपर्ने तथा दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्। उनीहरूले सत्ता र शक्तिको आडमा अपराधीलाई उन्मुक्ति दिन नहुने भन्दै न्यायका […]