नेपाली सेनाले भन्यो- निर्वाचन सुरक्षामा हाम्रो भूमिका पहिलेकै जस्तो हुन्छ

नेपाली सेनाले निर्वाचनको अवधिमा आफ्नो भूमिका परिवर्तन नभएको स्पष्ट पारेको छ। मतपेटिका ढुवानी सेनाले गर्ने भन्दै केही पार्टी तथा राजनीतिक दलका नेताकार्यकर्ताले प्रस्न उठाएपछि नेपाली सेनाले यस बारेमा आफ्नो धारणा स्पष्ट पारेको हो। नेपाली सेना एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध निकायहरूसँग समन्वय र सहकार्य गरी निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको सेनाले विज्ञप्ति मार्फत […]