भाेलि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ

काठमाडाैं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथ भोलि (सोमबार) हुने भएको छ। केसीको शपथ भोलि बिहान सवा ११ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने कार्यक्रम तय भएको छ। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउने छन्। कानुनी व्यवस्थाअनुसार प्रतिनिधिसभाका […]