बिना बर्दीमा सडकमा खटिँदै ट्राफिक प्रहरी (तस्बिरहरू)

लुटपाट र आगजनीबाट आफ्नो बर्दी समेत गुमाएका प्रहरीहरू अहिले बिना बर्दी नागरिक सेवामा खटिएका छन्।