महाशिवरात्रिः देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको लामो लाम
RajdhaniDaily.com | काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि देवाधिदेव महादेवको पूजा आराधना एवं दर्शनका लागि भक्तजनको लामो लाम लागेको छ -