पहिलो टी–२०आईमा अफगानिस्तानले वेस्ट इन्डिजलाई हरायो
६ माघ, काठमाडौं । यूएईमा सुरु भएको अफगानिस्तान र वेस्ट इन्डिजबीचको टी-२०आई शृंखलाअन्तर्गत दुबईमा भएको पहिलो खेलमा अफगानिस्तान विजयी भएको छ ।
अफगान टिमले वेस्ट इन्डिजलाई ३८ रनले पराजित गरेको हो। आगामी महिनामा हुने टी–२० विश्वकपको …