कांग्रेस विभाजनले चुनावलाई अनिश्चिततामा धकेल्न सक्छ : अग्नि खरेल

३० पुस, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वकानुनमन्त्री तथा पूर्वमहान्यायाधिवक्ता समेत रहेका अग्नि खरेलले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद र सम्भावित विभाजनले चुनावलाई असर गर्न सक्ने बताएका छन् । उनले विभाजनले ल्याउनसक्ने कानुनी जटिलताले चुनावलाई …