अदालतलाई डर लाग्नु सामान्य विषय होइन । नागरिकलाई डर लाग्यो भने जाने ठाउँ हो- अदालत । अदालतलाई डर लाग्यो भने जाने ठाउँ कहाँ हो ? नेपालमा वैकल्पिक राजनीतिको उदय भएसँगै अदालतमाथि भद्दा प्रहार भएका छन् । पुराना राजनीतिक दलहरुलाई अयोग्य र बदनाम गर्ने नाउँमा अदालतसमेतलाई मानमर्दन गर्ने गरी अभिव्यक्तिमात्र आएनन् , बरु अदालत तथा विभिन्न […]