घाइते जेन जेड अभियन्ता अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो

काठमाडौँ । प्रहरीको कुटपिट तथा धरपकडमा परेर घाइते भएका जेन जेड अभियन्ता माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । प्रहरीको कुटपिटका क्रममा माजिदको टाउको र अनुहारमा बुटले प्रहार गरिएका कारण उनको अनुहार तथा शरीरको माथिल्लो भागमा गम्भीर चोट पुगेको जेन जेड  अभियन्ता तनुजा पाण्डेले सामाजिक सञ्जालमार्फत् बताएकी छिन् । यसअघि माजिदलाई […]