प्रतिनिधि सभामा जंगिइन् आशिका तामाङ, बल्लबल्ल सम्झाए रास्वपा सांसदले

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ प्रतिनिधि सभाको बैठकमा जंगिएकी छिन्।