नेपाल सरकारले नयाँ सरकार गठनसँगै देशको वर्तमान आर्थिक अवस्थाबारे विस्तृत श्वेतपत्र सार्वजनिक गरेको छ। बालेन शाह नेतृत्वको सरकार गठनपछिको प्रारम्भिक चरणमै सार्वजनिक गरिएको ‘वर्तमान आर्थिक स्थितिपत्र’ ले अर्थतन्त्रको चुनौती र सम्भावनालाई स्पष्ट रूपमा औंल्याएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको श्वेतपत्रमा विगतका नीतिगत कमजोरी, भ्रष्टाचार र आसेपासे पुँजीवादका कारण अर्थतन्त्र अनुत्पादक चक्रमा फसेको […]