ठूलो ब्यानरको नोटिसमा सनिशा, ‘छ माया छपक्कै २’ गर्दै

काठमाडौं – टिकटकबाट चर्चामा आएर म्युजिक भिडियो हुँदै ठूलो पर्दामा आइपुगेकी नायिका सनिशा भट्टराई छोटो समयमै ठूलो ब्यानरको नोटिसमा परेकी छन् । सनिशाले दीपक–दीपाको टिमले बनाउन लागेको फिल्म ‘छ माया छपक्कै २’मा शीर्ष भूमिका निर्वाह गर्ने भएकी हुन् । ‘छ माया छपक्कै’को नायिका केकी अधिकारी हुन् । सिक्वेलमा पनि उनले निरन्तरता पाएकी हुन् । सिक्वेलको […]