प्रधानमन्त्रीलाई प्रश्न– अब गृहमन्त्रीमा ‘सुधन गुरुङ-२’ ल्याउने हो ?

९ वैशाख, काठमाडौं । सरकार निर्माण हुँदैगर्दा प्रधानमन्त्रीपछि शक्तिशाली मानिने गृह, अर्थ र परराष्ट्र तीनवटा मन्त्रालयको जिम्मेवारी कसले पाउँछन् भन्ने विगत जस्तै यसपाली पनि व्यापक चासो थियो । विषय विज्ञताको आधारमा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री …