७२ हजार घुस रकमसहित एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

८ जेठ, जनकपुरधाम । महोत्तरीको  सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार घुस रकमसहित पक्राउ परेका छन् । एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले यादवलाई पक्राउ गरेको …