यस्तो छ संघीय निजामती ऐनको मस्यौदा(पूर्णपाठ)

सरकारले संघीय निजामती ऐनको मस्यौदा तयार गरेर सुझावका लागि सार्वजनिक गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको हो । मन्त्रालयले मस्यौदामा सुझाव दिन सरोकारवालाहरूलाई आग्रह पनि गरेको छ। मस्यौदाको पूर्णपाठ