सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने

काठमाडौं । सरकारी कार्यालय सोबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म संचालन भएका छन् । सरकारले इन्धन खपत घटाउनको लागि हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । आइतबारको मन्त्रिपरिषद बैठकले गरेको सोही निर्णय अनुसार सोमबारदेखि सरकारी कार्यालय तथा सार्वजनिक […]