२ घण्टामै पोखरा पुग्ने द्रुतमार्गदेखि १५० किमि मेट्रोसम्म: मन्त्रीले सुनाए ठूला पूर्वाधार योजना

सरकारले काठमाडौं–पोखरा द्रुतमार्गको अध्ययन अघि बढाउने तथा पोखरा–बुटवल द्रुतमार्गको ठेक्का यही वर्ष आह्वान गर्ने भएको छ । साथै, यसअघि प्रस्ताव गरिएको २७ किलोमिटरको मेट्रो रेल योजनालाई स्थगित गर्दै थानकोटदेखि धुलिखेलसम्म फैलिने १५० किलोमिटर लामो नयाँ मेट्रो रेल योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रक्रिया अघि बढाउने तयारी गरेको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहीबार प्रतिनिधिसभामा […]