काम, काम, काम

राष्ट्रिय स्वतन्त्र पार्टीले गत आम निर्वाचनअगाडि एकपाने नागरिक करार सार्वजनिक गरेको थियो । सो करारपत्र तीन महले छ । पहिलो महलमा प्राथमिकता, दोस्रोमा आजको अवस्था र तेस्रोमा हाम्रो लक्ष्य उल्लेख छ । सो एक पृष्ठको …