काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि पत्नी राधिकासहित ठिमीस्थत कोरियन हस्पिटल पुगेका छन्। शुक्रबार बिहान ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक