कामना सेवा विकास बैंकले सार्वजनिक गर्यो २०८३ सालको डिजिटल क्यालेन्डर

कामना सेवा विकास बैंकले वि.सं. २०८३ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले आधुनिक प्रविधि प्रयोग गर्दै उक्त क्यालेन्डर डिजिटल माध्यमबाट उपलब्ध गराएको जनाएको छ। नेपाल पंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त क्यालेन्डरमा विभिन्न तिथि, शुभ मुहूर्त र धार्मिक तथा सांस्कृतिक गतिविधिका लागि उपयोगी जानकारी समावेश गरिएको छ। यसले सर्वसाधारणलाई आफ्नो दैनिक तथा सांस्कृतिक कार्य […]