कांग्रेस महामन्त्री भन्छन्- यही व्यवस्थामै बहुमत आउने पुष्टि भयो

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रतिनिधिसभा निर्वाचनको नतिजाले यही व्यवस्थामै बहुमत ल्याउन सकिने कुरा पुष्टि गरेको बताएका छन् । मंगलबार फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन …