युनाइटेड मोदी हाइड्रोपावरको लाभांश घोषणा

१० फागुन, काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि …