काठमाडौं – नायिका बेनिशा हमालले नाटक ‘सेतो धरती’मा अभिनय गर्ने भएकी छिन् । कान्तिपुर फिल्म एकेडेमीमा मञ्चन हुने यस नाटककमा उनी शीर्ष पात्र ‘तारा’को भूमिकामा रहेको बताइएको छ । एकेडेमीले नाटक र अन्य पात्रहरूबारे चैत १३ गते जानकारी दिने बताएको छ । सन् २०११ मा फिल्म ‘स्वर’बाट बेनिशाले ठूलो पर्दाको यात्रा सुरुवात गरेकी हुन् । […]