एसपीए कैलाली प्राइड लिगको उपाधि पुनर्वास नगरपालिका ‘बी’ लाई
५ चैत, काठमाडौं । धनगढीको फाप्ला खेल मैदानमा सम्पन्न चौथो संस्करणको अन्तरपालिका स्तरीय एसपीए कैलाली प्राइड लिगको उपाधि पुनर्वास नगरपालिका 'बी' ले जितेको छ ।
बिहीबार सम्पन्न फाइनलमा बाजुराको बुढीगंगा नगरपालिका लागि ६ रनले पराजित गर्दै …